रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ

काठमाडौं । नेपाल आइडल रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे मुख खोलेका छन् । दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको उनले बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै रविले आफ्नो प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘दर्शक, श्रोतामाझ पर्फम गरिरहँदा कोही बेला यस्तो माग वा परिस्थिति आउँदोरहेछ, जहाँ आफूले तयार … Continue reading रवि ओडको स्पष्टीकरण : बाध्यताले ‘सालको पात’ गाएको हुँ